+
+
Shares

जीवन बिमक संघद्वारा कोरोना उपचार कोषलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १५:१५

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसको नेपालमा संक्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जीवन बीमक संघले सहयोग गरेको छ ।

संघसँग आबद्ध जीवन बिमा कम्पनीहरूले यस संघमार्फत र सोझै गरी चार करोड ४९ लाख ५१ हजार योगदान गरेका छन् ।

जीवन बिमक संघ नेपाल सम्पूर्ण बिमित, ग्राहक तथा अभिकर्ताहरूमा सेवा तथा सूचनाको लागि सम्बन्धित जीवन बिमा कम्पनीद्वारा जारी गरिएको सूचना बमोजिम आवश्यक सम्पर्क गरी सीमित सेवा तथा जानकारी लिन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?