Comments Add Comment

झरीमा रुझ्दै, जिम्मेवारी निर्वाह गर्दै (फोटो फिचर)

१५ वैशाख, काठमाडौं । आइतबार अपराह्न काठमाडौं उपत्यकामा पानी पर्‍यो । लकडाउनको उल्लङ्घन गर्दै केही व्यक्ति सडकमा निस्किने गरेको देखिए पनि झरीका कारण सडकमा मानिसहरू भने देखिएनन् ।

तर, सवारीसाधनमा यात्रा गर्ने क्रम भने उस्तै थियो । सरकारले कोभिड-१९ नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि पास लिएर हिँड्ने क्रम रोकिएको छैन ।

बानेश्वरबाट थानकोटसम्म जाने क्रममा विभिन्न ठाउँमा प्रहरी अधिकृत भने रेनकोटको भरमा ड्युटीमा खटिइरहेका देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment