Comments Add Comment

वीरगञ्जमा थपिएको भनिएको कोरोना संक्रमित पुरानै

१७ वैशाख, काठमाडौं । वीरगञ्जमा थपिएका भनिएका कोरोना संक्रमित नयाँ नभएको पाइएको छ ।

आइतबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमित पुष्टि भएर नारायणी अस्पतालमा  उपचाररत ५० वर्षीय पुरुषको पुन: परीक्षणको रिपोर्ट बुधबार पनि पोजेटिभ आएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले त्यसलाई नयाँ केसको रुपमा गणना गरेका थिए । ‌

त्यसै सूचनाका आधारमा समाचार प्रकाशित गर्दा हुन गएको त्रुटिप्रति क्षमाप्रार्थी छौं । -सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment