+
+
Shares

महिन्द्रा इलेक्ट्रोनिक कारको घरमै सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते २०:२४

२३ वैशाख, काठमाडौं । महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले वैशाख २३ गते मंगलबारदेखि २५ गते बिहीबारसम्म आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको छ ।

महिन्द्रा इलेक्ट्रिक कार वर्तमान विश्व स्वास्थ्य महामारीका समयमा अग्रपंक्तिमा रहेर खटिइरहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको रोजाइ समेतमा पर्दै आएको छ । यसबाट अग्रपंक्तिमा रही सेवामा खटिरहनु भएका व्यक्तित्वहरूको सेवामा थप मद्दत पुग्ने अग्नि ग्रुपले विश्वास व्यक्त गरेको छ ।

यो सेवा लिनका लागि रमेश श्रेष्ठ (९८०११३६२०३), ईन्द्रकान्त झा (९८०१९०९२३७) र रवीन श्रेष्ठ (९८०१९०९२४२)  नम्बरहरूमा सम्पर्क राख्न अनुरोध  गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?