
काठमाडौं । अमेरिकी विश्व विद्यालय काल्डवेल युनिभर्सिटीको स्टुडेन्ट गभर्मेन्ट एशोसिएसनको भाइस प्रेसिडेन्टमा नेपाली विद्यार्थी चयन भएकी छिन् ।
शैक्षिक शत्र २०२०-२१ का लागि भएको एशोसिएनसनको निर्वाचनमा नेपाली विद्यार्थी सिम्रन गुरुङ भाइस प्रेसिडेन्टमा चयन भएकी हुन् ।
ओखलढुंगाको रुम्जाटार स्थायी घर भएकी सिम्रन प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुरकी गुरुङकी छोरी हुन् । काठमाडौंमा बस्दै आएकी उनी केहि वर्ष पहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।
यस एशोसिएनसनको नेतृत्व गर्ने अवसर कमै मात्रै नेपालीहरुले पाउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4