+
+
Shares

आईस्पानले गर्‍यो कोरोनाविरुद्ध लडिरहेकाहरूलाई विभिन्न सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १६:०५

४ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आईस्पान)ले कोरोना भारसविरुद्धको लडाइँमा कार्यरत विभिन्न संघसंस्था र निकायलाई सहयोग गरेको छ ।

आईस्पानले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ भने भक्तपुर क्यान्सर अस्पताललगायतका विभिन्न साहाराविहीनलाई खाना खुवाउँदै आएको मानव सेवा आश्रमलाई दुई लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी आयुक्तको कार्यालय, काठमाडौं महानगरपालिका र प्रेस काउन्सिल नेपाललाई के ९५ मास्क, अन्य मास्क, स्यानिटाइजर र पञ्जा पनि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?