![](https://www.onlinekhabar.com/wp-content/uploads/2020/05/Corona-Death-1024x624.jpg)
क्षमायाचनासहित भूल सुधार-
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेले बताएका आधारमा हामीले प्रकाशित गरेका थियाैं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारकाे कन्टेन हटाइएकाे छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएकाे मर्काप्रति क्षमायाचना गर्दछाैं- अनलाइनखबर
अस्पतालको विज्ञप्ति-
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4