Comments Add Comment

भक्तपुरमा पनि भूकम्प, ३.४ रेक्टर स्केल मापन

८ जेठ, काठमाडौं । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment