१५ जेठ, जनकपुरधाम । जनकपुरधामका पत्रकार वीरेन्द्र रमण कोरोना निकाे भएर बिहीबार डिस्चार्ज भएका छन् ।
पत्रकार रमण ३१ वैशाखमा संक्रमित देखिएका थिए । उनलाई सोही दिन प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मुटुका बिरामी समेत थिए ।
रमणसँगै प्रदेश २ मा ९८ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4