
२७ वैशाख, काठमाडौं । कोभिड १९ सँग सम्बन्धित २८ प्रकारका स्वास्थ्य सामाग्रीको नेपाल गुणस्तर स्वीकृत भएको छ । सोमबार बसेको गुणस्तर परिषद्को १०४ औ बैठकले पन्जा, मास्क, पीपीई, सर्जिकल ड्रप लगायतका मेडिकल सामग्रीको गुणस्तरसम्बन्धि मापदण्ड स्वीकृत गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपालमा यस्ता स्वास्थ्य सामग्रीको मापदण्ड पहिलोपटक तोकिएको मन्त्रालयका उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । मापदण्ड स्वीकृत भएका स्वास्थ्य सामग्रीको सूची यस प्रकार छ :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4