२९ जेठ, रौतहट । रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार बिहीबार ५७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा परोहाका ४९, कटहरियाका १, राजपुरका ४, गढीमाईका ३ जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4