+
+
Shares

आन्तरिक तथा बाह्य दुवै हवाई उडान तत्काल नखुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १७:३४

२९ जेठ, काठमाडौं । नेपालमा हवाई उडान तत्काल नखुल्ने भएको छ । सरकारले तोकिएका बाहेक अन्य उडानलाई अनुमति नदिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । यसरी तोकिएको समयमा विदेशबाट नेपाली नागरिकको उद्धारको काम भने जारी रहनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?