+
+
Shares

एसियन पेन्ट्सले साझेदारहरूलाई सुरक्षाका सामग्री वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते १६:३१

१ असार, काठमाडौं । एसियन पेन्ट्स नेपालले स्वस्थ व्यावसायिक वातावरणको लक्ष्यका साथ आफ्ना व्यावसायिक साझेदारहरूलाई कोभिड-१९विरुद्ध सुरक्षात्मक पीपीई सेटहरू प्रदान गर्ने भएको छ।

आफ्ना व्यावसायिक साझेदार तथा ग्राहकको आजीविका र सुरक्षाको कामना गरेको छ । ‘हामी आशा गर्छौं कि हाम्रो यो सानो पहलले सुरक्षित रहन मद्धत गर्नेछ। त्यसैले हामीले सुरक्षात्मक पीपीई सेटहरू वितरण गर्न गइरहेका छौं,’ कम्पनीले भनेको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?