
२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाई सुरु भएको छ ।
सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ ।
मंगलबार ललितपुरको गोदावरी नगरपालिका छम्पीमा पुग्दा स्थानीय वासिन्दा खेत रोपाईंमा व्यस्त थिए । कोही खेत खन्दै थिए, कोही बीऊ काढ्ने, कोही गोरु लगाएर खेत साउने गर्दै थिए भने रोपाहारहरु खेत रोप्दै थिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4