+
+
Shares

ओइली झर्‍यो फूल (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ असार ११ गते १३:०६

११ असार, काठमाडौं । काठमाडौं इचंगुनारायणका किसानको खेतबारीमा ढकमक्क फूल फुलेका छन् ।

सामान्य अवस्थामा यी फूल बजारमा बिक्री गरेर किसानहरुले घर खर्च चलाउने गरेका थिए । तर अहिले कोरोना महामारी र लकडाउनका कारण फूल बारीमा ओइलाउने अवस्थामा पुगेका छन् ।

किसानले फूल टिपेर बजार पुर्‍याउने कोशिस त गरिरहेका छन्, महंगो गाडीभाडा तिरेर बजारसम्म फूल लगेका छन्, तर बिक्री भएको छैन । पूजाआजा र धार्मिक कार्यका लागि प्रयोग हुने फूल बिक्री गरेर किसानले आम्दानी गरिरहेका थिए । तर अहिले आम्दानी नगन्य छ, फूल बारीमा सुकेर जाने अवस्था आएको छ ।

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?