गायक नारायण थापाको स्वरमा ‘डबल पारेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाबुल गिरिको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई सन्तोष राज बाहकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।
भिडियोमा कमल सिंह र एलिसा राइलाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाँइको छायाङ्कन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । नारायणले यसअघि ‘मुना मदन, कुनै दिन त भेट होला, तिम्रो मुटु मेरो मुटु’ जस्ता गीतहरू सार्वजनिक गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4