+
+
Shares

डिसहोमका २ जना विजेताले पाए एक-एक लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १४:००

२८ असार, काठमाडौं । डिसहोममा ‘डिलर दाइ डिस्काउन्ट योजना’ अन्तर्गत लाइभ लक्कि ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन्।

यही असार १९ गतेदेखि असार २५ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्क ड्रमार्फत विजेता घोषण गरिएको हो।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नं. १००, सोकेस २ च्यानल नं. १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्।

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १ लाख नगद प्राप्त गर्छन्।

यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासिड नं. ७१९१३०९४८७७, ७१९१३०९४८७७ का बिजेता बन्न सफल भएका छन्।

फन्ड ट्रान्सफरको जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलरवा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईने डिसहोमले बताएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?