+
+

नेपाली प्रवासी समाज हाइलले आविष्कार केन्द्रलाई गर्‍यो सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १२:०८

४ साउन, काठमाडौं । नेपाली प्रवासी समाज हाइल, साउदी अरेबियले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । समाजले एक लाख ११ हजार एक सय ११ रुपैयाँ  आविष्कार केन्द्रका संस्थापक माहावीर पुनलाई हस्तान्तरण गरेको हो ।

समाजका होमनाथ गिरीले पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने गरी खुलेको केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?