+
+
Shares

भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते २०:३०
भरतपुर क्यान्सर अस्पताल

७ साउन, चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा महोत्तरीको जलेश्वर–२ कि ३५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुल १५९ वटा नमुना परीक्षण भएकोमा एक जनामा मात्रैं कोरोना संक्रमण भेटिएको प्रयोगशालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?