
भरतपुर क्यान्सर अस्पताल
७ साउन, चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा महोत्तरीको जलेश्वर–२ कि ३५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कुल १५९ वटा नमुना परीक्षण भएकोमा एक जनामा मात्रैं कोरोना संक्रमण भेटिएको प्रयोगशालाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4