+
+
Shares

प्रदिपको ‘भुसुना’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १६:१४

गायक, संगीतकार तथा नायक प्रदिप बाँस्तोलाले ‘भुसुना’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रदिपको शब्द तथा स्वरमा समावेश यो गीतले सामाजिक व्यथितीलाई उठान गरेको छ । फरक गीत बजारमा ल्याउन सधै अग्रसर हुने प्रदिपले भिडियोमा नेपालको झन्डा र कोरोना भाइरसको आकृती कोरेका छन् ।

प्रदिपकै सम्पादन र निर्देशनमा तयार भएको भिडियोमा दिनेश थापाको छायांकन छ । समाजलाई अगाडि बढाउन वाधा पुर्याएका विभिन्न क्षेत्रमा देखिएको विकृतीलाई प्रदिपले यो गीतमा उठान गरेका छन् ।
यो भिडियो ५ हजार भन्दा कम खर्चमा तयार भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?