
२६ साउन, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार राति आएको रिपोर्टमा कटहरिया नगरपालिकाका थप ९ जनामा कोरोन संक्रमण पुष्टि भएको हो ।
कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय गरी १९७ जनाको स्वाब संकलन भएकोमा २ महिला र ७ पुरुषमा संक्रमण भेटिएको नगरप्रमुख सियाराम कुशवाहाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4