नायिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेकी छिन् । यो भजनसँगै नायिका ढुंगानाले गायनमा पनि आफ्नो हात अगाडि बढाएकी छिन् ।
यो भजनको भिडियोमा नायिका ढुंगानाको नै अभिनय छ । यो भजनको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । संजय लामाको छायांकन रहेको भिडियोमा बनिष शाहको सम्पादन छ ।
भिडियोमा नीताको साथमा सुनिल सिटौला, अम्सु पोखरेल, अनुष्का पोखरेल लगायतका कलाकारलाई देख्न सकिन्छ । भिडियोको मेकिङमा विशेष ध्यान दिइएको छ । भिडियो निर्माणका लागि तयार पारिएको सेट लोभलाग्दो छ ।
नायिका ढुंगानाले गायन क्षेत्रमा पनि आफ्नो उपस्थिती दरिलो बनाउने संकेत गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4