+
+

बुटवलका कोरोना संक्रमितको भक्तपुरमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते ११:४८

८ भदौ, भक्तपुर । बुटवलको कोरोना संक्रमित पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको छ । ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

‘मिर्गौला रोगबाट पीडित उहाँलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि ल्याइएको रहेछ’ जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले भने, ‘उहाँको आइतबार मृत्यु भएको हो ।’

उनका अनुसार शव व्यवस्थापन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?