
२४ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ललतिपुरमा ८३ वर्षकी महिलाको मृत्यु भएको छ ।
भदौ २० गतेदेखि मेगा अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८३ वर्षकी महिलाको बुधबार विहान ९ः२० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
उनलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4