+
+
Shares

वीपी स्वास्थ्य प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १७:२२

३० भदौ, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

सुनसरीको धरान-१७ का ७० वर्षीय वृद्धको मंगलबार दिउँसो २:२० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र   श्वास प्रश्वासमामा समस्या देखिएपछ भदौ २७ गते उनलाई प्रतिष्ठानमा भर्ना गरिएकोमा भदौ २८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको डा. सापकोटाले बताए । डा. सापकोटाका अनुसार उनी उच्च रक्तचापका बिरामी समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?