+
+
Shares

काठमाडौं र रामेछापका २ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते १८:३६

३१ भदौ, काठमाडौं । रामेछाप र काठमाडौंका दुईजना कोराना संक्रमितको ललितपुरमा उपचारका क्रममा  मृत्यु भएको छ ।

ललितपुरको निदान अस्पताल र सुमेरी अस्पतालमा उपचाररत एक महिला र एकजना पुरुषको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

यही भदौ २९ गतेदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८१ वर्षीय महिला र २४ गतेदेखि निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?