+
+
Shares

रोजगारी खोसिएको भन्दै पर्यटन मजदुरको प्रदर्शन (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १४:१८

११ असोज, काठमाडौं । पर्यटन मजदुरहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले ‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’, ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे अफ टुरिजम वर्करस’, ‘डन्ट किल नेपाल टुरिजम’ लगायत नारा लेखिएका पप्पलेटसमेत प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको र पर्यटन मजदुरको मर्का नबुझेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा समेत माग गरेका थिए ।

तस्वीर : चन्द्रबहादुर आले

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?