
११ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना परीक्षणको रिपोर्ट आफैं दिन प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।
यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिने गरेको थियो ।
अब संक्रमितहरुलाई होम आइसोलेसनमा समेत राखिने भएकाले ल्याबहरु आफैंले जानकारी दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4