
१४ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर जाँच नेगेटिभ आएको छ ।
निवासको भान्सेमा कोरोना भाइरसको संक्रमण देखिएपछि ११ असोजदेखि उनी होम आइसोलेसनमा बसेका थिए ।
कन्ट्याक ट्रेसिङमा परेपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुरुप थापा आइसोलेसनमा बसेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4