+
+
Shares

एकैदिन ३ अर्ब बढीको सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १५:१३

१८ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १४.७१ अंकले बढेको हो । नेप्से परिसूच्कसँगै कारोबार रकममा समेत राम्रै वृद्धि भएको छ ।

आइतबार ३ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । हाइड्रोपार र म्युचुअल फण्ड बाहेकका सबै उपसमूहहरु हरियाली छाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?