
गायिका मिलन नेवार र गायक राजनराज सिवाकोटीको आवाजमा समावेश ‘ताल्चा लगाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा राजनराजकै शब्द तथा संगीत छ । राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई फिचरिङ गरिएको छ । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।
राजन र मिलनको स्वरमा केही गीत बजारमा चर्चामा आइसकेका छन् । यसैले पनि यो गीतले पनि दर्शकको मन जित्ने विश्वास उनीहरुको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4