+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
127/5 (17.1)
Shares

भारतीय राजदूत कोत्रा सेल्फ आइसोलेसनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १२:५१

२५ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्रा सेल्फ आइसोलेसनमा बसेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बसेका थिए । उनले शुक्रबार मात्र मन्त्री भट्टराईलाई भेटेका थिए ।

त्यही साँझ ज्वरो आएपछि स्वाब दिएका भट्टराईलाई शनिबार संक्रमण पुष्टि भएको छ ।

दूतावास स्रोतका अनुसार राजूदत कोत्राले सबै भेटघाट बन्द गरेका छन् र उनलाई कुनै समस्या देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?