
गायिका डा रानी शाक्यले नयाँ गीत ‘फापरको रोटी’को म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन। रानी शाक्य र विक्रम थापाको स्वरमा रहेको गीतमा गणेश सुबेदीको रचना र विक्रम थापाको संगीत छ । भिडियोमा नायक पुष्प खडका र मोडेल गरिमा शर्मा फिचर्ड छन ।
गरिमा र पुष्पले एकपछि अर्को भिडियोमा काम गरिरहेका छन् । यो जोडीलाई दर्शकले रुचाएका पनि छन् । बुद्ध थापाको छायांकन , विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4