Comments Add Comment

अलिसा बनिन् कोलम्बसकी कान्छी

एजुकेसन एण्ड माइग्रेसन कर्नरले निर्माण गरेको कोलम्बस की कान्छी बोलको गीतको भिडियो बजारमा आएको छ। गीतलाई ओम सुनारले गाएका हुन भने संगीत पनि उनकै छ । गीतको रचना तारा फूयांलले गरेका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा अलिशा शर्मा र डिमोन क्षेत्रीले अभिनय गरेका छन । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment