+
+
Shares

प्रिज्मा र प्रिन्सीसँग नाजिरको ‘सुनरीमै’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते ९:४९

गीतकार विश्व गौडेलको शब्दमा तयार भएको ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना राइको आवाजमा समावेश यो गीतमा दीपक शर्माको संगीत छ ।

गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नायक नाजिर हुसेनको अभिनय छ ।

जीवन रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, गम्भिर बिष्टको कोरियोग्राफी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?