+
+
Shares

संक्रमितलाई सिम्रिक एयरको एयर एम्बुलेन्स सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १५:१४

३० असोज, काठमाडौं । सिम्रिक एयरले कोरोना संक्रमितहरुका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक सोमबार बुटवलबाट एक संक्रमितलाई हृयाम्स अस्पताल ल्याइएको थियो ।

सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर यसका लागि छुट्याएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?