
सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड मार्फत आफुले चाहेको रकम क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ ।
यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाख रुपैयाँसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
यस बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4