News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभामा जेनजी आन्दोलन चरम निराशा, असन्तुष्टि र सरकारको दमनको परिणाम भएको बताए ।
- उनले उक्त आन्दोलन संस्कार र शैली परिवर्तनका लागि भएको उल्लेख गर्दै परिकल्पित समाज निर्माण भएको छ कि छैन भन्ने प्रश्न गरे ।
- उनीहरूले परिकल्पना गरेरको समाज निर्माण गर्न सकेका छौ कि छैन ?
२४ भदौ काठमाडौं । कांग्रेस सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनले परिकल्पना गरेको समाज निर्माण गर्न सकेको छ कि छैन भन्ने प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा उनले चरम निराशा र अनसन्तुष्टि र सरकारको दमनको परिणाम भएको उल्लेख गरेका छन् । उनले उक्त आन्दोलन संस्कार र शैली परिवर्तनका लागि भएको उल्लेख गरे ।
‘आन्दोलन चरम निराशा असन्तुष्टी र सरकारको दमनको परिणाम थियो’ उनले भने,’यो सरकारको शैली संस्कार परिवर्तनका निम्ती थियो । उनीहरूले परिकल्पना गरेरको समाज निर्माण गर्न सकेका छौ कि छैन ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4