+
+
Shares

‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’, उपहारमा ४३ इन्चको टीभी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १२:१२

१३ कात्तिक, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्तिक १ गतेबाट सुरु गरेको छ ।

मंसिर ६ गतेसम्म जारी रहने उक्त योजनामा सहभागि हुन टिकटकमा रहेको एनसीएचएलको ‘ओरिजिनल साउण्ड ट्र्याक’मा गएर भिडियो बनाउनु पर्ने छ। टिकटक भिडियो ह्यासट्याग भनेर रिलि गर्नुपर्ने छ । पुरस्कार एनसीएचएलको आधिकारीक पेजहरुबाट सार्वजनिक हुनेछ ।

एनसीएचएलले उत्कृष्ट टिकटकमध्ये एक जनाले पाउनेछ एलजीको ४३ इन्चको टीभी र अन्य १० जनाले एक हजार रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपलब्ध गराउने छ । मंसिर ३० गतेसम्म प्राप्त उपहार लिइसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?