+
+
Shares

चीनले भन्यो : इन्डो–प्यासिफिक रणनीति शीत युद्धकालीन पुरानो मानसिकता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १२:४९

१२ कार्तिक, काठमाडौं । चीनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोको भारत भ्रमणप्रति लक्षित गदै अमेरिकाले प्रस्ताव गरेको इन्डो प्यासिफिक रणनीति शीत युद्धकालीन पुरानो मानसिकताको उपज भएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो रणनीति मार्फत अमेरिकाले आफ्नो प्रभुत्व बढाउन खोजेको आरोप समेत लगाए ।

उनले भने,‘हामी केही निश्चित अमेरिकी राजनीतिज्ञहरुलाई शीत युद्धकालीन गेमको मानसिकता र आइनथ्रेट जस्तो कुरालाई आइप नगर्न र क्षेत्रीय मुलुकहरुको बीचमा विमतिको बिउ नरोप्न र क्षेत्रीय शान्ति र स्थायीत्वलाई अन्डरकटिङ नगर्न आग्रह गर्दछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?