+
+
Shares

दर्पण र प्रशंसाको ‘माया यस्तो’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १५:३२

गायक विक्रम राई र गायिका संझना राइको स्वरमा समावेश ‘माया यस्तो’ सार्वजनिक गरिएको छ । दर्पण राइको शब्द तथा अजय कार्कीको यसमा संगीत छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा दर्पण राई र प्रशंसा रायमाझीले अभिनय गरेका छन् । भिडियोमा राजकुमार केसीको छायांकन, सन्देश शाहको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?