+
+
Shares

नेकपा नेता विष्णु रिजाल भन्छन् – ओली नेतृत्वको सरकार पाँच बर्ष चल्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १४:२०

१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।

रिजालले एक ट्वीट गदै भनेका छन्,’नेताहरुको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ । नेकपा फुट्दैन, केपी ओली नेतृत्वको नेकपाको सरकार पाँच बर्ष चल्छ, प्रचण्डको नेतृत्वमा नेकपा चल्छ, सहमतिका आधारमा मन्त्रिपरिषद पुनर्गठन हुन्छ, असहमतिहरुको समाधान बैठकबाट खोजिन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?