Comments Add Comment

आकाश र उषाको ‘सुनन’

गायक सुशिल श्रेष्ठ ‘जुजु’को नयाँ गीत ‘सुनन’ सार्वजनिक भएको छ । यो गीतमा शब्द सुशिल र स्वर्गीय आशिष तामाङको छ भने संगीत पनि आशिषकै छ ।

यो गीतको म्यूजिक भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको अभिनय हेर्न सकिन्छ । भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन, आचार्य गोपालको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment