+
+
Shares

कोराना संक्रमित मोरङका पुरुषको धरानमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १५:४५

२४ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मोरङका ६५ वर्षका पुरुषको मृत्यु भएको छ ।

पथरी शनिश्चरे नगरपालिका–१ का उनको सोमबार विहान ९ः०५ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई कात्तिक २३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा हाइपरटेन्सन, मधुमेहलगायतको दीर्घरोग पनि देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?