+
+
Shares

११.११ बिगसेल डेमा दराजबाट डिसहोम किन्दा २० प्रतिशत वा ३०००सम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १७:०३

अन्तर्राष्ट्रिय टे्रण्डलाई हेर्ने हो भने ११.११ अर्थात नोभेम्वर ११लाई २००९ देखि सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो । यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाइनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ ।

नेपालमा अनलाइन बिक्री सेवा सुरु गरेको अन्तर्राष्ट्रिय इकमर्स साइट दराजले पनि ११.११ लाई विशेष छुट सहित ग्राहकहरुलाई सेवा दिने गर्दछ ।

दराज अनलाइनमा ११/११ मा सुरुहुने सेलमा दराज अनलाईनमार्फत डिसहोम कनेक्सन, डिशहोम फाइबर नेट तथा डिसहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवारु ३००० सम्म डिस्काउण्ट प्राप्त गर्न सकिनेछ ।

यो योजना दराज अनलाइनमा नोवेम्बर कार्तिक २६ गतेको राति १२ बजे बाट २४ घण्टाको लागि खुल्नेछ । अव ग्राहकहरुले डिशहोम, डिशहोम फाइवर नेट तथा डिसहोमका अन्य उपकरणहरु दराजमार्फत अनलाइन अर्डर गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?