+
+
Shares

काठमाडौंका सीडीओ कोरोना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते १३:१३
फाइल तस्वीर

२६ कात्तिक, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

दाहालसहित उनका परिवार र घरमा बस्ने ७ जनालाई १३ कात्तिकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका दाहालको रिपोर्ट बुधबार नेगेटिभ आएको हो ।

अब बिहीबारबाट नियमित काममा फर्किने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?