+
+
Shares

वर्षाको सुन्दरता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १४:२३

नायिका वर्षा राउतले हालै मात्र आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् । अल्फोटले आयोजना गरेको कार्यक्रममा उनी केही फ्यानसँग डेट जानुपर्ने कार्यक्रम थियो । वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् ।

सो कार्यक्रममा वर्षा निकै आकर्षक बनेर पुगेकी थिइन् । दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् । वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस्वीरले पनि वुझ्न सकिन्छ ।

लकडाउनपछि केही म्यूजिक भिडियोमा काम गरेकी वर्षा परिस्थिती सहज भएपछि लकडाउन अगाडि रोकिएका २ प्रोजेक्टमा काम गर्ने तयारी गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?