+
+
Shares

‘राम सेतु’मा अक्षय

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २९ गते १७:०६

बलिउड नायक अक्षय कुमारले नयाँ चलचित्रको घोषणा गरेका छन् । तिहारको अवसर पारेर अक्षयले चलचित्र ‘राम सेतु’को घोषणा गरेका छन् । उनले जनैपूर्णिमाको दिन चलचित्र ‘रक्षा बन्धन’को घोषणा गरेका थिए । अक्षयले चलचित्र ‘राम सेतु’को फस्टलुक पनि सार्वजनिक गरेका छन् ।

नयाँ चलचित्रको घोषणा गर्दै अक्षयले लेखेका छन्–‘तिहारको अवसरमा भारतको आर्दश र महानायक भगावन् श्री रामको स्मृतीलाई यूगौयूगसम्म भारतको चेतनामा सुरक्षित राख्नका लागि यस्तो एउटा सेतु बनाउने तयारीमा छौ, जसले भावी पिढीलाई रामसँग जोडेर राख्नेछ ।’

चलचित्रको फस्टलुकमा अक्षय भगवान रामको तस्वीरमा उभिएका छन् । उनी, यो चलचित्रमा गम्भिर प्रकृतीको भूमिका निर्वाहा गर्ने तयारीमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?