
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले गतबर्षको फागुण १६ गते बिहे गरे । करिब एक साता लगाएर गरिएको बैबाहिक समारोह भव्य रहेको थियो ।
बिहेपछि प्रियंका र आयुष्मान भैसेपाटीमा बस्दै आएका छन् । नायिका कार्की र नायक आयुष्मानले बिहेपछि पहिलो पटक लक्ष्मीपूजा गरेका छन् । नायिका कार्कीले आफू र आफ्ना श्रीमान्को पहिलो लक्ष्मीपूजा भन्दै सामाजिक संजालमा तस्वीर शेयर गरेकी छिन् ।
नेपाली चलचित्रका कलाकारहरुले लक्ष्मीपूजालाई धुमधामका साथ मनाएका छन् ।
तस्वीरः प्रियंकाको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4